शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सभामुख मण्डलको आग्रह
धनुषा । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन् । आज जनकपुरधाममा डिक्का महासंघको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उनले डिक्का समुदायमा आबद्ध जातजातिका...