मन्त्रालयले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई महानगरले नस्वीकार्ने
उपमेयर भन्छिन्, ‘अन्य पालिकामा रहँदा हिजोका दिनमा विवाद सिर्जना गर्ने मुख्य भूमिकामा रहेका व्यक्तिलाई हामीले प्रमुख प्रशासकीय अधिकृतको रूपमा स्वीकार गर्न सक्दैनौँ ।’ काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन...