लेनदेन मुद्दामा ५ वर्षदेखि फरार पूर्ववडाध्यक्ष पक्राउ
काठमाडौँ । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका एक पूर्ववडाअध्यक्ष लेनदेन मुद्दामा पक्राउ परेका छन् । विगत पाँच वर्षदेखि फरार रहँदै आएका जलेश्वर–१२ का पूर्ववडा अध्यक्ष रामतपेश्वर ठाकुर पक्राउ परेको जिल्ला प्रहरी...