रामदेवकी छोरी अनुराधालाई धरौटीमा छाड्न आदेश
काठमाडौँ । सप्तरीका मिटरब्याजी रामदेव साहु तेलीकी छोरीलाई १५ लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न सप्तरी जिल्ला अदालतले आदेश दिएको छ। रामदेव तेलीकी छोरी खडक नगरपालिका-७ कल्याणपुरकी अनुराधा साहलाई जिल्ला अदालतका...