विपन्नलाई सहारा बनिरहेको प्रधानमन्त्री रोजगार कार्यक्रम : अपनत्व लिन स्थानीय तह पनि अग्रसर बन्दै
काठमाडौँ । नवलपरासीको गैँडाकोट नगरपालिका–९ का सोमनाथ विक काम खोज्दै कहाँ मात्र भौँतारिएनन् ? जिल्ला बाहिर गए, भारतसम्म पुगे । उनले सामान्य मिस्त्रीको काम सिकेका छन् । काम पाउन केही...