वार्षिक २२ लाख किसानले अनुदानमा रासायनिक मल प्राप्त गर्छन् : मन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले वार्षिक करिब २२ लाख कृषक परिवारले अनुदानमा रासायनिक मल प्राप्त गर्ने गरेको बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री...