संंसद्मा उठ्यो वित्तीय समानीकरण अनुदान कटौतीको विषय
काठमाडौँ । स्थानीय तहहरूलाई अर्थ मन्त्रालय पठाउनुपर्ने वित्तीय समानीकरण अनुदान कटौतीको विषय संंसद्मा उठेको छ । प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरीले स्थानीय तहहरूले पाउँदै आएको वित्तीय समानीकरण अनुदान रोकिएकाले आन्दोलित...