नुवाकोट २ ‘क’ मा एमालेका पाण्डेलाई पराजित गर्दै माओवादीका ढुङ्गाना विजयी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का रामप्रसाद ढुङ्गानाले नुवाकोट क्षेत्र नम्बर २ ‘क’ मा जित हासिल गरेका छन् । उनले नेकपा (एमाले)का केशवराज पाण्डेलाई पराजित गरे । ढुङ्गानाले १२ हजार...