पशुपन्छीलाई उपयोग मात्र गर्ने की कल्याणमा पनि ध्यान दिने ?
“पशुपन्छी प्रतिको आत्मीयता, आजको आवश्यकता” भन्ने नाराका साथ विश्व पशुपन्छी दिवस सप्ताहव्यापी विभिन्न कार्यक्रम गरी मनाईँदैछ । सन् १९३१ देखि वातावरण विज्ञहरूको समूहले फ्लोरेन्स सम्मेलनबाट हरेक वर्ष अक्टोबर ४ मा...