अर्थका उपसचिवमाथि सतर्कताको छानबिन
काठमाडौँ । अर्थ मन्त्रालयका उपसचिव रामप्रसाद मैनालीले विदेशको पिआर लिएको भन्ने विषयमा राष्ट्रिय सतर्कता केन्द्रले छानबिन सुरू गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उजुरीसहित पत्राचार गरेपछि सतर्कता केन्द्रले छानबिन...