घुस मागेको आरोपमा पर्साका सहायक वन अधिकृत यादव निलम्बित
काठमाडौँ । डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रसाद यादव निलम्बनमा परेका छन् । सेवाग्राहीबाट घुस लिइरहेको भिडियो प्रमाण फेला परेपछि उद्योग पर्यटन तथा वन मन्त्रालयले अधिकृत यादवलाई अनुसन्धानका...