छलफलका लागि बारले बोलायो न्यायपरिषद सदस्य श्रेष्ठलाई
काठमाडौँ । नेपाल बार एसोसिएसनले न्याय परिषद् नियमावली संशोधनको विषयमा परिषद्का सदस्य रामप्रसाद श्रेष्ठलाई छलफलका लागि बोलाएको छ । न्यायाधीशहरूको ज्येष्ठता र वरियताक्रम नै फेरबदल हुने गरी न्यायपरिषद नियमावली संशोधन...