नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा सापकोटा नियुक्त
काठमाडौँ । नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको उपाध्यक्षमा रामप्रसाद सापकोटा (कमल) चयन भएका छन् । पर्यटन बोर्ड कार्यकारी समितिको ३६८ औँ बैठकले बोर्ड सदस्य सापकोटालाई बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो...