माओवादी नेता दीपशिखालाई कोरिया प्रहरीले छाड्यो
काठमाडौँ । राजदूतले मगाएको औषधी लिएर जाँदा कोरिया प्रहरीको अनुसन्धानको घेरामा परेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले सफाई पाएका छन्। सफाई पाएपछि उनी नेपाल फर्किने तयारीमा छन्।...