डब्लूटीओको सेवा व्यापार परिषद् अध्यक्षमा सुवेदी निर्वाचित
काठमाडौँ । संयुक्त राष्ट्र संघ (जेनेभा) का लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी विश्व व्यापार संगठन (डब्लूटीओ) को काउन्सिल फर ट्रेड इन सर्भिसेस (सीटीएस) अध्यक्ष निर्वाचित भएका छन् । डब्लूटीओको...