बर्दिबास अख्तियारद्वारा ६१ प्रतिशत उजुरी फर्छ्यौट, २३८ फैसला उपर सर्वोच्चमा पुनरावेदन गर्ने
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासले ६१.१२ प्रतिशत उजुरी फर्छ्यौट गरेको छ । आयोगमा ३ हजार ५ सय ८ उजुरी परेकोमा २ हजार १ सय ४५ अर्थात् ६१.१२...