राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता चलाउने काँग्रेसमा प्रवेश
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता रामबहादुर चलाउने नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । शनिबारको देउवा निवास बुढानिलकण्ठमा भएको एक कार्यक्रममा काँग्रेसका सभापति शेरबहादुर देउवाले उनलाई पार्टीमा स्वागत गरेका थिए...