प्रतिगमन र कू लाई रोक्न संसद विघटन साहसिक कदम : गृहमन्त्री बादल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले संसद विघटन साहसिक कदम भएको बताएका छन् । काठमाडौँमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो...