२५ फाल्गुन २०८०, शुक्रबार
स्थिरताका लागि एमाले-माओवादी गठबन्धन, अब देशमा समृद्धि आउँछ : ‘बादल’
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले राजनीतिक स्थिरताका लागि एमाले–माओवादी लगायत दलको गठबन्धन बनेको बताएका छन् । प्रेस चौतारी नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना आज गरेको पत्रकार सम्मेलनमा...