सबैलाई स्वास्थ्यमा पहुँच पुर्याउन घुम्ती बस सेवा सुरु गर्दै कोशी प्रदेश
काठमाडौँ। कोशी सरकारले प्रदेशका सबै वासिन्दासम्म स्वास्थ्य सेवा पुर्याउन घुम्ती बस सेवा शुरु गर्ने भएको छ । घुम्ती बस सेवामा विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा उपलब्ध हुनेछन् । घुम्ती बस सेवामा...