५ लाख रुपैयाँ घुस लिने मालपोत कार्यालयका निमित्त प्रमुखविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाका निमित्त मालपोत अधिकृत रामबाबु मण्डलविरुद्ध ५ लाख भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । उच्च अदालतमा विचाराधीन जग्गा विवादको सिलसिलामा...