२४ कार्तिक २०८०, शुक्रबार
उपराष्ट्रपतिको एक महिनाको पारिश्रमिक भूकम्पपीडितलाई
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको सहयोगार्थ एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन । त्यसै गरी, उनको...