उपराष्ट्रपति यादव र पाकिस्तानी राजदूत हाश्मीबीच शिष्टाचार भेट
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाश्मीबीच शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा शुभकामना आदानप्रदानपछि दुई देशबीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय...