उपराष्ट्रपति उम्मेदवार यादवले मागे शीर्ष नेताहरूसँग मत
काठमाडौँ । उपराष्ट्रपतिको उम्मेदवार रामसहाय प्रसाद यादवले राजनीतिक दलका नेताहरूसँग मत मागेका छन्। यादवले आज प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाललाई...