रामहरि खतिवडाले भने-‘ओली सरकारको कामप्रति सन्तुष्ट छैनौँ’
काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कामबाट आफूहरू सन्तुष्ट हुन नसकेको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले गियर...