संसदमा खेलकुद मन्त्रीको खोजी, मन्त्रालयगत बजेटमाथिको छलफल कार्यसूचीबाट हट्यो
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठको खोजी भएको छ । युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथिको छलफलमा सम्बन्धित मन्त्री अनुपस्थित रहेपछि उनको खोजी भएको हो ।...