राज्य व्यवस्था समितिको टोली भूकम्प प्रभावित क्षेत्रमा जाने
काठमाडौँ । भूकम्प प्रभावित जिल्लामा भइरहेको राहत, उद्धार र उपचारको अवस्थाबारे बुझ्न राज्य व्यवस्था तथा सुशासन समितिको टोली बुधबार जाजरकोट र पश्चिम रुकुम जाने भएको छ । समितिका सभापति रामहरि...