सडकका डिजीलाई प्रश्न- असारमा झरीकै बीच किन सडक कालोपत्र गर्नुपर्छ ?
काठमाडौँ । आर्थिक वर्षको अन्तमा हतार-हतारमा कालोपत्रे गरिएका सडकहरू भत्कन थालिसकेका छन् । बिल भुक्तानीका लागि काम देखाउन असार मसान्तकै सेरोफेरोमा झरीकै बीच सडक कालोपत्र गर्दा नटिक्ने र दुई/चार दिनमै...