राष्ट्र बैंकको प्रवक्तामा पौडेल
काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी रामु पौडेललाई दिइएको छ। बैंकको कार्यकारी निर्देशकसमेत रहेका पौडेललाई सोमबारदेखि लागू हुने गरी प्रवक्ता तोकिएको हो । अर्थशास्त्रमा एमफील तथा व्यवस्थापनमा स्नातकोत्तर गरेका...