रामेछाप–सिन्धुली वैकल्पिक मार्गबाट यातायात सुचारु
मन्थली (रामेछाप) । सुनकोशी नदीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पक्की पुल बगाएपछि वैकल्पिक मार्गको रूपमा मन्थली–पकरवास–भीरपानी सडकखण्ड मर्मत गरी आइतबार साँझबाट यातायात सुचारु भएको छ । मन्थलीबाट गाइखुरा पुल हुँदै...