२८ फाल्गुन २०७७, शुक्रबार
प्रदेश सरकारले उत्पादन र रोजगारीका लागि तीन अर्ब विनियोजन गरेको छः मन्त्री फुयाँल
ललितपुर । वाग्मती प्रदेश भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले उत्पादन र रोजगारी सिर्जना गर्न तीन अर्ब बजेट विनियोजन गरेको बताए । गोदावरी नगरपालिकाको पाँचौँ स्थापना दिवसका अवसरमा...