औषधी व्यवसायीलाई साथ दिन मन्त्रालय सधैँ तत्पर : स्वास्थ्यमन्त्री श्रेष्ठ
काठमाडौँ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले औषधी व्यवसायीले नियमसंगत सर्वसुलभ औषधिको उपलब्धतालाई मध्यनजर गर्दै व्यवसाय सञ्चालन गरे सरकारसँग आत्तिन नपर्ने बताएका छन् । उनले व्यवसायीलाई सरकार सहयोग गर्न तत्पर...