पर्यटक तान्दै पाल्पाको राम्चे सामुदायिक वन
रामपुर। चारैतिर हरियाली वन, उत्तरतर्फ कालीगण्डकी नदी कलकल बहेको दृश्य । झट्ट हेर्दा काठमाडौँ उपत्यकाजस्तो देखिनेगरी सहरीकरणतर्फ उन्मुख रामपुर उपत्यका । त्यसनजिकै बजार भरिँदै गरेको रामपुरको मुख्य मुटु बेझाड बजार...