लहान नगरपालिकाका उपमेयर महतोविरुद्ध जबरजस्ती करणी प्रयासको उजुरी
काठमाडौँ । लहान नगरपालिकाका उपमेयर राम चलितर महतोविरुद्ध जबरजस्ती करणीको उजुरी प्रहरीमा परेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले अदालतबाट पक्राउ पुर्जी प्राप्त हुनासाथ आरोपीलाई नियन्त्रणमा...