जानकी मन्दिरमा गरियो सवा लाख दीप प्रज्वलन
काठमाडौँ। राम मन्दिरको प्राण प्रतिष्ठामा जनकपुरको जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको छ । जनकपुरधामसहित मधेशको घरघरमा दीपावली गरी खुसी मनाइँदै छ । भारत उत्तर प्रदेशस्थित अयोध्यामा सोमबार राममन्दिरको...