आन्दोलित लेखा अधिकृतहरूले आर्थिक मामिला मन्त्रीलाई बुझाए ज्ञापन पत्र
काठमाडौँ । आन्दोलनमा उत्रिएका कोशी प्रदेशका लेखा अधिकृतहरूले आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरलाई ज्ञापन पत्र बुझाएका छन् । लेखा अधिकृत भोलानाथ नेपालको नेतृत्वमा लेखा अधिकृतहरूले शुक्रवार मन्त्री...