राम मन्दिरमा ३ लाख भक्तजनद्वारा पूजाअर्चना
काठमाडौँ । रामनवमीका अवसरमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा तीन लाखभन्दा बढी भक्तजनले पूजाअर्चजना गरेका छन् । श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार समितिका अनुसार आज बिहान ४:०० बजेदेखि अपराह्न ३:३० बजेसम्म तीन लाख भक्तजनले...