दुर्व्यवहारको आरोपपछि युएई दूतावासका कर्मचारी फिर्ता
काठमाडौँ । संयुक्त अरब इमिरेट्स(युएई) को आबुधाबीस्थित नेपाली दूतावासमा कार्यरत तृतीय सचिव राम विनय रेलाई फिर्ता बोलाइएको छ । दूतावासमा सेवाग्राही महिलामाथि यौन दुर्व्यवहार गर्नुका साथै सेवा प्रवाहमा लापरबाही गरेको...