सरकारले लगानीको वातावरण निर्माण गरेको छ : वन मन्त्री ठकुरी
काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले लगानीको वातावरण निर्माण गरेको बताएका छन्। मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को बुधबार यहाँ आयोजित शिलान्यास समारोहमा उनले यस...