रावणराज अन्त्य गर्न जनमत पार्टीलाई भोट दिनुस् : सीके राउत
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले रावणराज अन्त्य गर्न जनमत पार्टीलाई मतदान गर्न आग्रह गरेका छन् । रुपन्देहीको क्षेत्र नम्बर ४ मर्चवारको चुनावी सभालाई सम्बोधन गर्दै डा.राउतले पुराना राक्षसरुपी...