टाउको तल, खुट्टामाथि परेको अवस्थामा एक कर्मचारी मृत फेला
काठमाडौँ । रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिएका छन् । सोही गाउँपालिका-१ कुभिण्डे निवासी ५७ वर्षीय रेग्मी घर नजिकै रहेको बारीको भित्तामा आज मृत भेटिएका हुन् । रेग्मी...