राप्रपा अध्यक्ष थापा र गृहराज्यमन्त्री बानियाँद्वारा मतदान
हेटौँडा । राष्ट्यि प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हेटौँडा उपमहानगरपालिका वडा नं. ५, पिप्लेस्थित बाल ज्योति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका छन् । आइतबार बिहान ७ बजेर ४० मिनेट...