अघिल्लो सरकार राष्ट्रका लागि बोझ थियो : विष्णु रिमाल
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले अघिल्लो सरकार राष्ट्रको लागि बोझ भएको बताएका छन् । शनिबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) मजदुर विशेष जिल्ला कमिटीको आठौं जिल्ला अधिवेशनमा उनले विगतको...