भियतनाम, मलेसिया र कम्बोडियाको भ्रमणमा निस्कँदै सी जिनपिङ
काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिङ आगामी साता दक्षिण-पूर्वी एशियाली मुलुकहरूको भ्रमणमा जाँदै छन्। अमेरिकाले बढाएको भन्सार शुल्कको चपेटासँग जुधिरहेको बेला चिनियाँ राष्ट्रपतिले यी देशहरू भ्रमण गर्न लागेका हुन् ।...