राष्ट्रपति चुरे संरक्षण परियोजनाका लागि २ अर्ब १७ करोड
काठमाडौँ । सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि २ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ । आइतबार सङ्घीय संसदमा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दै अर्थमन्त्री अर्थमन्त्री जनार्दन...