अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प जित नजिक, समर्थकलाई सम्बोधन गर्दै
काठमाडौँ । अमेरिकाको ४७औँ राष्ट्रपति छान्न मंगलबार भएको निर्वाचनको मतपरिणाम अनुसार डोनाल्ड ट्रम्प जितको नजिक पुगेका छन् । निकै प्रतिस्पर्धात्मक मानिएको पेन्सिल्भानियामा जित हासिल गरेसँगै रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प राष्ट्रपतिमा...