भारत र अमेरिकाको सहकार्यले विश्वलाई नयाँ दिशा दिने : मोदी
वाशिङ्गटन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र अमेरिकाले द्विपक्षीय व्यापारको लागि ५०० अर्ब अमेरिकी डलरको लक्ष्य राखेको बताएका छन्। दुवै देशका टोलीहरूले पारस्परिक रूपमा लाभदायक व्यापार सम्झौतालाई अन्तिम रूप...