राष्ट्रपतिको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा सम्पन्न
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति छन् । समारोहमा राष्ट्रपतिको सम्मानमा सेनाले सलामी अर्पण गरेको थियो...