सैन्य नियन्त्रणपछि मालीका राष्ट्रपतिले सरकार र संसद् भङ्ग गर्दै पदबाट दिए राजीनामा
काठमाडौँ । अफ्रिकी मुलुक मालीका राष्ट्रपति इब्राहिम बुबाकार केटाले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति केटाले संसद् र सरकार भङ्ग गर्दै पदबाट राजीनामा दिएको त्यहाँका सरकारी टेलिभिजनको सम्बोधनमा बताएका छन्।...