बङ्लादेशका राष्ट्रपति हमिदसँगको उच्चस्तरीय भेटवार्ता आज
काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद हमिदसँगको उच्चस्तरीय भेटवार्ता आज बुधबार हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चारदिने भ्रमणका लागि मंगलबार नेपाल आएका हमिदसँग आज बुधबार...